समाचार

समाचार

सोलुदुधकुण्ड यूथ क्लबद्धारा प्रिति राई सम्मानित

सोलुदुधकुण्ड यूथ क्लबद्धारा प्रिति राई सम्मानित

जेठ १२, सोलुखुम्बु । सोलुदुधकुण्ड यूथ क्लब सल्लेरी सोलुखुम्बुले राष्ट्रिय महिला फुटबल टोलीका सदस्य प्रीति राईलाई सम्मान गरेको छ । आज शनिबार जिल्ला समन्वय समितिको सभाहलमा राईलाई सम्मान गरेको हो...

Read more
सोलुमा आइभिपि खोप अभियान १३ गतेबाट सुरु

सोलुमा आइभिपि खोप अभियान १३ गतेबाट सुरु

जेठ १२, सोलुखुम्बु । सोलुखुम्बुमा आइभिपि खोप अअभियान यहि जेठ १३ गतेबाट १९ गते सम्म ६ दिन सञ्चालन हुने भएको छ । जिल्ला खोप समन्वय समितिको बैठक बस्दै आज खोप...

Read more
थुलुङकी सुत्केरी आस्थाको हेलिकप्टर मार्फत उद्धार

थुलुङकी सुत्केरी आस्थाको हेलिकप्टर मार्फत उद्धार

जेठ १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टर मार्फत गरि काठमाण्डौ लगिएको । शनिबार थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर २ की २७ वर्षिय आस्था बस्नेतलाई आज विहान...

Read more
माइला छोराबाट मारीए ७१ वर्षिय बुबा, गाडेकाे ५ दिन पछि शवकाे पाेस्टमार्टम  हुँदै

माइला छोराबाट मारीए ७१ वर्षिय बुबा, गाडेकाे ५ दिन पछि शवकाे पाेस्टमार्टम हुँदै

जेठ १२, सोलुखुम्बु । खोटाङमा समाधिस्थलबाट शव उत्खनन गरि पोस्टमार्टमका लागी पठाइएको छ । जिल्लाको साकेला गाउँपालिका वडा नम्बर २ रतन्छा मवुका ७१ वर्षिय कृष्ण कुमार राईको शव शुक्रबार समाधिस्थलबा...

Read more
सोताङमा बिजुली आउनेजाने हुँदा सेवाग्राहीलाई समस्या

सोताङमा बिजुली आउनेजाने हुँदा सेवाग्राहीलाई समस्या

जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा लघु जलविद्युतको मेसिनमा समस्या आउदा नागरिकहरु मर्कामा परेका छन् । वडा नम्बर ४ मा सञ्चालित ७६ मेगावार्टको लघु जलविद्युत छिनछिनमा अबरुद्ध हुदाँ पालिकाबासीहरुले...

Read more
नेचासल्यानका २ विद्यालयमा दिइयो स्थानीयस्तरमा उत्पादन भएका स्यानिटरी प्याड

नेचासल्यानका २ विद्यालयमा दिइयो स्थानीयस्तरमा उत्पादन भएका स्यानिटरी प्याड

जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्हन माविलाई स्थानीय स्तरमा बनेको स्यानिटरी प्याड उपलब्ध गराइएको छ । नेचासल्यान उद्योग बाणिज्य संघका पदाधिकारीले विद्यालयलाई ५६ पिस स्यानिटरी प्याड...

Read more
रावाबेसीँका ३३ जनालाई नयाँ अपाङ्गता परिचयपत्र

रावाबेसीँका ३३ जनालाई नयाँ अपाङ्गता परिचयपत्र

जेठ ११, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा जारी अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर मार्फत हाल सम्म ३३ जना लाई नयाँ अपाङगता परिचयपत्र वितरण गरिएको छ । गत ८ गतेबाट...

Read more
रावाबेसीँका ३३ जनालाई नयाँ अपाङ्गता परिचयपत्र

यो वर्ष रावाबेसीमा ९ सय लिचिका विरुवा वितरण गरिने

जेठ ११, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा यो वर्ष ९ सय बोट लिची रोप्ने योजना रहेको बताइएको छ । गाउँपालिकाको नर्सरीमा उत्पादन गरिएका १४ सय ५० बोट लिचिका विरुवा मध्ये...

Read more
छेस्काम माविको भुकम्प प्रतिरोधी छात्रावास भवनको उद्घाटन

छेस्काम माविको भुकम्प प्रतिरोधी छात्रावास भवनको उद्घाटन

जेठ ११, सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नम्बर ३ स्थित छेस्काम माविको छात्रावास भवनको उद्घाटन गरिएको छ । स्टे एट स्कुल नेपालद्वारा निर्मित ९ कोठे भुकम्प प्रतिरोधी छात्रावासको आज शुत्रबार...

Read more
हिमाल दर्शनको सोह्र प्रतिवद्धता, विद्यालयमा फोन देखी जंक फुड सम्म निषेध

हिमाल दर्शनको सोह्र प्रतिवद्धता, विद्यालयमा फोन देखी जंक फुड सम्म निषेध

जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान स्थित हिमाल दर्शन माध्यमिक विद्यालयले  मोबाइल निषेध गर्ने भएको छ । आज बसेको विद्यालयको बैठकले स्वर्ण वर्ष १६ प्रतिबद्धता जाहेर गर्दै अन्य विभिन्न प्रतिवद्धता...

Read more
Page 534 of 554 1 … 533 534 535 … 554

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.