समाचार

समाचार

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

असाेज १, साेलुखुम्बु ।   सोलुखुम्बुमा आज विश्वकर्मा पूजा उल्लासपूर्वक मनाइएको छ । हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजा जिल्लामा पनि धातु, हातहतियार तथा मेसिनरी सामग्रीसँग सम्बन्धित व्यवसायी र...

Read more
विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

असोज १, सोलुखुम्बु । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजा गरी यो पर्व...

Read more
विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

भदौ ३१, सोलुखुम्बु । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाले प्रत्यक्ष आर्थिक राहत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले प्राकृतिक विपत्तिमा परी पीडित भएका प्रत्येक परिवारलाई...

Read more
साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

भाद्र ३१,  सोलुखुम्बु ।  बिहानै सल्लेरी बजारमा तरकारीको पसल खोल्नुहुन्छ रिता कार्की। दिनभर ग्राहकको पर्खाइ, तरकारी बेचबिखन र हिसाबकिताबमै बित्छ। साँझ पसल बन्द गर्दा हातमा केही पैसा त हुन्छ, तर...

Read more
टाक्सिन्दु मा १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाकविका

टाक्सिन्दु मा १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाकविका

भदौ ३१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुस्थित टाक्सिन्दु माध्यमिक विद्यालयका १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । मोनभिसो नेपाल फाउन्डेसन काठमाडौँको समन्वय तथा ट्रेन्टिनो फर लाङटाङ,...

Read more
ढाका बुनाइ तालिममा ४५ हजार घुस मागेको आरोप, सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

ढाका बुनाइ तालिममा ४५ हजार घुस मागेको आरोप, सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ ३१, सोलुखुम्बु । सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले ढाका बुनाइ तालिम सञ्चालनका क्रममा तालिम प्रशिक्षकसँग ४५ हजार...

Read more
ओखलढुङ्गामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ओखलढुङ्गामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

भदौै ३१, सोलुखुम्बु । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मानेभञ्ज्याङ गाउँपालिका–८ राघवपुरमा बुधबार बिहान करिब १०...

Read more
बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

भाद्र ३०, सोलुखुम्बु । खोटाङमा बाँदर धपाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ स्थित जंगलमा सोमबार दिउँसो भरुवा बन्दुकको गोली लागेर...

Read more
५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

भाद्र ३०, सोलुखुम्बु । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई १६ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार थुलुङ दूधकौशी गाउँपालिका–१,...

Read more
मोबाइलनै बने बैंक, नगद बोक्नुर्ने बाध्यता हट्यो ः सोलुखुम्बुमा छ्याप्छयाप्ती डिजिटल भुक्तानी

मोबाइलनै बने बैंक, नगद बोक्नुर्ने बाध्यता हट्यो ः सोलुखुम्बुमा छ्याप्छयाप्ती डिजिटल भुक्तानी

भाद्र ३०, सोलुखुम्बु । केही वर्षअघिसम्म सोलुखुम्बुका बजारमा सामान किनेपछि हातमा नगद निकालेर पैसा तिर्ने चलन सामान्य थियो। बैंकबाट पैसा झिक्न पनि बैंकसम्मै पुग्नुपर्ने बाध्यता थियो। तर अहिले जिल्लाको बजारको...

Read more
Page 8 of 554 1 … 7 8 9 … 554

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.