समाचार

समाचार

दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

माघ १, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिका–५ नं वडा कार्यालय, दुवेकोलको आयोजनामा पौष २८ गतेदेखि दुवेकोलमा सञ्चालन भएको रावा बेसी गाउँपालिका अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न...

Read more
खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

पौष ३०, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ नासागराका ८२ वर्षीय लाक पुटि शेर्पाको कैलास हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि शेर्पालाई उपचारका लागि लुक्ला स्वास्थ्य केन्द्रमा...

Read more
सल्लेरी च्याल्सा विद्युत कम्पनीको ३३औँ साधारण सभा सम्पन्न, उत्पादन क्षमता ४ मेगावाट पुर्याउने तयारी

सल्लेरी च्याल्सा विद्युत कम्पनीको ३३औँ साधारण सभा सम्पन्न, उत्पादन क्षमता ४ मेगावाट पुर्याउने तयारी

पौष ३०, सोेलुखुम्बु । सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा हासिल गरेको वित्तीय नतिजा, भावी...

Read more
सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

पौष ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा अब मालपोत कार्यालय र नापी कार्यालय स्थापना हुने भएको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले दुवै कार्यालयको संगठन संरचना र दरबन्दी...

Read more
नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

पौष २९,सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ निवासी ओशिधन राईको नेपाली नागरिकता र पासपोर्ट हराएको छ । प्राप्त जानकारीअनुसार गत पौष १४ गते ललितपुर जिल्लाको धापाखेलस्थित गुठीमार्गबाट सातदोबाटो...

Read more
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

पौष २९, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको एनआइसी एशिया बैंकको शाखा कार्यालयमा भएको चोरी प्रयासले जिल्लाको बैंकिङ सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। रातको समयमा भएको उक्त घटनाले बैंक तथा...

Read more
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

पौष २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार...

Read more
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

पौष २८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ मा रहेको भकान्जे टि स्टेटले सोमबार आफ्नो साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले कार्यक्रमलाई सम्बोधन...

Read more
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

पौष २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानी स्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सोमबार दिउँसो करिब १२ बजेको समयमा...

Read more
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

पौष २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ वाकुमा गाडी दुर्घटना भएको छ। आज दिउँसो करिब १२ बजेको समयमा जन्ती बोकेर आएको गाडी दुर्घटनामा परेको वडा अध्यक्ष रामप्रसाद मगरले जानकारी...

Read more
Page 93 of 556 1 … 92 93 94 … 556

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.