भदाै १७, साेलुखुम्बु । आज दिउँसो कोशी प्रदेश तथा राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो सबै...
Read moreभदौ १६, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने हुँगाखोलामा आएको बाढीले बेलीबृज क्षतीग्रसत बनाइदिएको छ । सो खोलामा निर्माणाधिन २२ मे. क्षेमताको...
Read moreभदौ १७, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सञ्चालित राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि शिविरमा ५ सय बढीले सेवा लिएका छन् । वडा कार्यालयमा सञ्चालित दुई दिने शिविरमा ५ सय...
Read moreभदौ १६, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका भित्र पर्ने जिल्लाकै “भर्जिन पदमार्ग” एभरेष्ट दुधकोशी ट्रेलको औपचारिक सुरुवात भएको छ । गाउँपालिका, ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) सँगको सहकार्य...
Read moreभदौ १६, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे क्षेत्रमा भदौ १५ गते राति परेको अविरल वर्षापछि आएको बाढीले ठूलो क्षति पु¥याएको छ । थामे खोलाको बग्ने धार परिवर्तन भई...
Read moreभदौ १६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रको वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सडक तथा बाटोछेउका अतिक्रमित स्थानहरूमा वृक्षरोपण तथा वृक्ष संरक्षण कार्य तीव्र गतिमा...
Read moreभदौ १६, सोलुखुम्बु । सरकारले बढाएको हिमाल आरोहण रोयल्टी आजदेखि लागू भएको छ । गएको मङ्सिरमा स्वीकृत भएको पर्वतारोहणसम्बन्धी नियमावली २०८१ को छैटौं संशोधनमा शुल्कको नयाँ व्यवस्था छ । यो...
Read moreभदौ १६, सोलुखुम्बु । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुबाट पछिल्ला तीन आर्थिक वर्षको अवधिमा ११ हजार ७ सयभन्दा बढी नागरिकले सेवा लिएका छन् । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८०...
Read moreभदौ १६, सोलुखुम्बु । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले पालिकाबाहीर बसोबास गरिरहेका पालिकाबासीलाई लक्षित गरि सोमबारबाट विभिन्न सहरहरुमा शिविर सुरु गरेको छ । तराईसँग सिधा नाका जोडिएको पालिकाले पुर्वि जिल्लाका तराई क्षेत्रमा...
Read moreभदौ १६, सोलुखुम्बु । विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा वेलनेस स्पा खुलेको छ । स्थानीय युवाहरुको लगानीमा स्वदेशी तथा विदेशी पर्यटकहरूको लागी उच्च हिमाली क्षेत्रमा स्पा सञ्चालनमा ल्याइएको...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.