मंसिर २९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ कांगेल निवासी तथा सामाजिक मेलमिलाप युवा समूहका सल्लाहकार समिति सदस्य एवंम आजीवन सदस्य खुबराज खत्रीको निधन भएको छ । वैदेशिक रोजगारीका...
Read moreमंसिर २९, सोलुखुम्बु । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव छ। सोमबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।सोमबार...
Read moreमंसिर २८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ बोगलस्थित देउराली आधारभूत विद्यालयको तीन कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । आईतबार थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त...
Read moreमंसिर २८, सोलुखुम्बु । सहयोगी हातहरूको समूह (सहास) नेपालद्वारा सञ्चालित “गुणस्तरीय शिक्षाका लागि समुदाय परिचालन परियोजना” अन्तर्गत प्रारम्भिक बाल विकास (ECD) शिक्षकहरूका लागि “प्रारम्भिक सिकाइ तथा विकास मापदण्डहरू” विषयक...
Read moreमंसिर २८, सोलुखुम्बु । आसन्न निर्वाचनमा उम्मेदवार छनौटको जारी काँग्रेस सोलुखुम्बुको जिल्ला कार्य समितिको आईतबारको बैठकमा दुवै समुहका नेताहरु सहभागी भएका छन् । पार्टी कार्यालय बसन्तबजारमा भएको बैठकमा केन्द्रिय सदस्य...
Read moreमंसिर २८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२, जुनबेसीमा आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजना तथा कुशुदेबु पब्लिक हेल्थ मिसन नेपाल सह–आयोजक रहेको...
Read moreसबिना राई, मंसिर २८, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला मासु उत्पादनमा आत्मनिर्भर बनेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका अनुसार खसी–बोका, राँगा, बंगुर लगायतका पशुजन्य उत्पादनमा जिल्ला...
Read moreमंसिर २८, साेलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुमा Gen-Z आन्दोलनबाट उठेका युवा पुस्ताका भावना र आकांक्षालाई संसदसम्म पुर्याउन सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसका युवा नेता मोहान कृष्ण निरौलालाई प्रतिनिधि...
Read moreमंसिर २७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ स्थित सिंहकाली माध्यमिक विद्यालय, तिङ्लामा जर्मनीको सहयोगमा तल्लो सोलु जलविद्युत आयोजनाद्वारा सञ्चालन गरिएको प्लान्ट–फर–द–प्लानेट एकेडेमी अन्तर्गत एकदिने जलवायु शिक्षा तथा युवा सशक्तीकरण कार्यक्रम...
Read moreमंसिर २७, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका–५ स्थित थर्पुडाँडा माध्यमिक विद्यालयले वार्षिक शैक्षिक क्यालेन्डर अनुसार कक्षा १० का विद्यार्थीका लागि शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूले प्रत्यक्ष अवलोकनमार्फत...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.