समाज

सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

असोज २३, सोलुखुम्बु । बडादसैँ तथा शुभ दीपावली २०८३ को अवसरमा शुभकामना आदान–प्रदानसहित सोलुखुम्बुमा ‘खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुको मुख्य आयोजना तथा प्रायोजनमा...

Read more
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

असोज २३ , सोलुखुम्बु । देशका विभिन्न स्थानमा आज पनि वर्षाको गतिविधि कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती...

Read more
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

सोलुखुम्बु, असोज २२ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८, दिप्नीका सन्तोष राई सम्पर्कविहीन भएपछि परिवारले खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ। खुम्बु क्षेत्रमा खच्चरमार्फत सामान ढुवानीको काम गर्दै आएका रामकुमार...

Read more
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

असोज २२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. २ मा सञ्चालित विभिन्न पसल तथा होटलहरूमा बजार अनुगमन गरिएको छ। चाडपर्व नजिकिएसँगै गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको हो। बिहिबार...

Read more
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

किशान बहादुर मगर, असोज २२ । दशैँ नजिकिएसँगै गाउँघरमा चहलपहल बढ्न थालेको छ। नयाँ लुगा, मीठो परिकार र आफन्तसँगको भेटघाटसँगै गाउँघरमा परम्परागत पिङको रौनक पनि फर्किन थालेको छ। ओखलढुंगाको मानेभञ्ज्याङ...

Read more
सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

असोज २२, सोलुखुम्बु । शेर्पा बालबालिका सहायता संघको पहल तथा लोरेन्स नेपाल फ्रान्स र राइलेन्ड लोरेन नेपाल जर्मनीको आर्थिक सहयोगमा सोलुखुम्बुका १४० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। संघका कार्यक्रम...

Read more
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

असोज २२, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो क्षेत्रबाट फर्कने क्रममा बेपत्ता भएका एक चिनियाँ पर्यटकको शव अत्यन्तै जटिल र विकट भौगोलिक खोचबाट फेला पारी निकालिएको छ। छिमेकी मुलुक...

Read more
विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

असोज २१, सोलुखुम्बु । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार सो दिन...

Read more
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

असोज २०, सोलुखुम्बु । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सल्लेरी शाखाले दसैँलाई लक्षित गरी सुकिला नोट सटही सेवा सुरु गरेको छ । बैंकले सोमबारदेखि सर्वसाधारणका लागि सुकिला नोट सटही सेवा सञ्चालनमा...

Read more
नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

असोज २०, सोलुखुम्बु । नेपाल विद्यार्थी संघका तर्फबाट मोहनकृष्ण निरौला नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ । महाधिवेशन प्रतिनिधिको जिम्मेवारी प्राप्त गरेपछि निरौलाले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने...

Read more
Page 2 of 166 1 2 3 … 166

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.