कृषि

खोटाङ्ग : यस वर्षको धान रोपाइँ ७६ प्रतिशत सकियो, सबैभन्दा धेरै दिक्तेलमा

 कोशी प्रदेशको यस वर्षको धान रोपाइँ ८२ प्रतिशत सकियो 

साउन ६, सोलुखुम्बु  । कोशी प्रदेशमा यस वर्षको धान रोपाइ ८२ प्रतिशत बढी सकिएको छ ।  गत वर्षको यही समयमा प्रदेशमा धान रोपाइँ ७२ प्रतिशत मात्र थियो । कृषि विकास...

Read more
सोलुखुम्बुका किसानलाई कोदो रोप्ने चटारो

सोलुखुम्बुका किसानलाई कोदो रोप्ने चटारो

साउन ५, सोलुखुम्बु । सोलुखुम्बुमा किसानहरुलाई कोदो रोप्ने चटारो छ । धान रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त समय सुरु हुन थालेसँगै जिल्लाभरका किसानहरुलाई कोदो रोेप्ने चटारो परेको हो ।...

Read more
खोटाङ्ग : यस वर्षको धान रोपाइँ ७६ प्रतिशत सकियो, सबैभन्दा धेरै दिक्तेलमा

खोटाङ्ग : यस वर्षको धान रोपाइँ ७६ प्रतिशत सकियो, सबैभन्दा धेरै दिक्तेलमा

साउन ४, सोलुखुम्बु । खोटाङमा यस वर्षको रोपाइँ ७६ प्रतिशत बढी सकिएको छ । कृषि ज्ञान केन्द्र खोटाङ्ग अनुसार जिल्लामा यस वर्षको धान खोटाङ्ग ७६ दशमलव ७९ प्रतिशत सकिएको हो ।...

Read more
खोटाङमा १६८ मेट्रिक टन लिची उत्पादन, सबै भन्दा बढी रावाबेँसी गाउँपालिकामा

खोटाङमा १६८ मेट्रिक टन लिची उत्पादन, सबै भन्दा बढी रावाबेँसी गाउँपालिकामा

साउन ४, सोलुखुम्बु । यो वर्ष खोटाङमा १६८ मेट्रिक टन लिची उत्पादन भएको छ। गत वर्ष १५३ मेट्रिक टन लिची उत्पादन भएको थियो। १० स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर...

Read more
धनकुटाको सुक्खाग्रस्त बन्दुकेडाँडामा फलेका लटरम्म स्याउ

धनकुटाको सुक्खाग्रस्त बन्दुकेडाँडामा फलेका लटरम्म स्याउ

साउन २, सोलुखुम्बु । धनकुटाको चौबीसे गाउँपालिका–३ कुरुलेतेनुपाको शिरमा पर्छ बन्दुकेडाँडा । भौगोलिक बनावटको हिसावले बन्दुकेडाँडा उचाइमा भएकाले यहाँ सिँचाइका लागि मात्र होइन पिउनका लागि पनि खानेपानीको धेरै समस्या छ।...

Read more
सोलुखुम्बुको बेनी बन्यो जिल्लाकै पहिलो कृषिमा यान्त्रीकरण  वडा 

सोलुखुम्बुको बेनी बन्यो जिल्लाकै पहिलो कृषिमा यान्त्रीकरण  वडा 

असार ३१, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ जिल्लाकै पहिलो कृषिमा यन्त्रीकरण वडा घोषणा गरिएको छ ।  आज नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले वडालाई कृषिमा यन्त्रीकरण वडा घोषणा गर्नुभएको छ...

Read more
कोशी प्रदेश : सोलुखुम्बु सहित ३ जिल्लामा ४४ प्रतिशत धान रोपाई

कोशी प्रदेश : सोलुखुम्बु सहित ३ जिल्लामा ४४ प्रतिशत धान रोपाई

असार २९, सोलुखुम्बु । कोशी प्रदेशमा हाल सम्म कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव...

Read more
सोलुदुधुण्डका किसानलाई नेपियर घाँसका बिरुवा 

सोलुदुधुण्डका किसानलाई नेपियर घाँसका बिरुवा 

असार २३, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका किसानलाई बहुवर्षे घाँसका बिउ वितरण गरिएको छ ।  सोलुदुधकुण्ड नगरपालिकाको सहयोगमा किसानलाई आज विभिन्न प्रजातिका बिउ वितरण गरिएको हो । घाँस वितरणको पहिलो दिन...

Read more
याक तथा चौरी व्यवसाय संरक्षणमा सोलुका किसानको जोड

याक तथा चौरी व्यवसाय संरक्षणमा सोलुका किसानको जोड

असार २१, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा लोपन्मुख हुन लागेका याक तथा चौरी व्यवसायलाई किसानहरुले जोड दिन थालेका छन् । जिल्लामा चौरीपालनको अत्यन्तै सम्भावना रहेकोले किसानहरुले यस पेशालाई जोड दिन...

Read more
सोलुखुम्बुको धान रोपाइँ ४८ प्रतिशत, कोशी  प्रदेशमा ३४ प्रतिशत सकियो 

सोलुखुम्बुको धान रोपाइँ ४८ प्रतिशत, कोशी  प्रदेशमा ३४ प्रतिशत सकियो 

असार २१, सोलुखुम्बु । सोलुखुम्बु कोशी प्रदेशका उच्च पहाडी ३ जिल्ला मध्ये सोलुखुम्बुमा यो वर्षको हाल सम्म सबै भन्दा बढी  धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशका उच्च पहाडी जिल्लाहरु...

Read more
Page 3 of 5 1 2 3 4 5

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist