नेचासल्यानमा ब्याडमिन्टन प्रतियोगिता शुरु, खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उपाध्यक्ष विना राईको भनाई
कार्तिक ४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । आइतबारबाट गाउँपालिकाको वडा नम्बर ३ मा गाउँपालिका ...