नेचासल्यानमा शिक्षकका लागि तीन दिने तालिम सुरु
मंसिर ४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा रहेको हिमाल दर्शन माविमा शिक्षकका लागि तीन दिने तालिम सुरु गरिएको छ । ...
मंसिर ४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा रहेको हिमाल दर्शन माविमा शिक्षकका लागि तीन दिने तालिम सुरु गरिएको छ । ...
मंसिर ४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ नम्बर वडा कार्यालय सम्मको सडक ढलान सुरु गरिएको छ । सघन शहरी ...
मंसिर ४, सोलुखुम्बु । नेपाली अल्ट्रा धावक प्रिया राईले मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि जितेकी छन् । ...
मंसिर ४, सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुको सय दिने अभियान मंसिर २५ गतेबाट सुरु हुने भएको छ । सोमबार नेपाली ...
मंसिर ३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यानमा रहेको हिमाल दर्शन माविका उपचाररत लेखापाल देश बहादुर मगलाई तीन लाख पाँच हजार एक ...
मंसिर ३, सोलुखुम्बु । संखुवासभाको सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। सिलिचोङ–३ खङ्वा ...
कार्तिक ३, सोलुखुम्बु । ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेसको ...
मंसिर ३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका स्थित बासाखाली माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ८ सय सेवाग्राहीले उपचार पाएका ...
मंसिर ३, सोलुखुम्बु । रेडियो एभरेष्टका प्रबन्ध निर्देशक तथा विश्व किर्तिमानी पत्रकार भानुभक्त निरौला वैवाहिक बन्धनमा बाँधिने हुनुभएको छ । ...
मंसिर ३, सोलुखुम्बु । अखिल क्रान्तिकारी सोलुखुम्बुले इकाई कमिटी पुनर्गठनलाई तिव्रता दिएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका विद्यालयमा अखिल ...
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.