माप्य दुधकोशीले सुरु ग¥यो काठमाण्डौ केन्द्रित सेवा शिविर
साउन २६, साेलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले काठमाण्डौमा आफ्नो एकीकृत सेवा शिविर सुरु गरेको छ । गाउँपालिकाले काठमाण्डौस्थित नवदुर्गा भेन्युमा ...
साउन २६, साेलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले काठमाण्डौमा आफ्नो एकीकृत सेवा शिविर सुरु गरेको छ । गाउँपालिकाले काठमाण्डौस्थित नवदुर्गा भेन्युमा ...
साउन २६, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बुले अगुवा कृषकहरूलाई बगैँचा व्यवस्थापनका सामाग्री वितरण गरेको छ । नगरपालिकामा सञ्चालित पहाडी क्षेत्र ...
साउन २६, सोलुखुम्बु । सगरमाथा सहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु हुने भएको छ । आगामी भदौ १६ गतेदेखि ...
साउन २६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ मा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । वडाबासीको पहिचान सुनिश्चित गर्ने उद्देश्यले २६० ...
साउन २६, सोलुखुम्बु । काँकडभिट्टाबाट खोटाङको दिक्तेल तर्फ आउँदै गरेको बस सुनसरीमा दुर्घटनामा परेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ ...
साउन २६, सोलुखुम्बु । पहिरोले मध्यपाहाडी लोकमार्ग अवरुद्ध बनेको छ । सोमबार बिहान देखी परेको अविरल वर्षातका कारण खोटाङको हलेसी ...
साउन २६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल चांगेस्थान मन्दिरमा सदा झै यस ...
साउन २५, सोलुखुम्बु । खरिखोला माध्यमिक विद्यालय खुम्बु पासाङल्हामु गाउँपालिका १ ले सुरु गरेको शैक्षिक उन्नयन कोष अभियान २०८२ लाई ...
साउन २५, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका बासिन्दालाई लक्षित गरी काठमाडौँमा आयोजना गरिएको दुई दिने एकीकृत सेवा शिविरबाट ७ सयभन्दा ...
साउन २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, जुनबेशीस्थित बेनी स्वास्थ्य चौकीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ...
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.