Month: December 2025

दोर्पु आधारभूत विद्यालयलाई कम्प्युटर र शैक्षिक सामाग्री

दोर्पु आधारभूत विद्यालयलाई कम्प्युटर र शैक्षिक सामाग्री

पौष १५, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको एक विद्यालयलाई शैक्षिक समाग्री तथा कम्प्युटर प्राप्त भएको छ । विभिन्न संघसंस्थाको सहयोगमा ...

सोलुखुम्बुमा भालुको बिगबिगी बढ्यो, सचेत रहन आग्रह

सोलुखुम्बुमा भालुको बिगबिगी बढ्यो, सचेत रहन आग्रह

पौष १५, सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो भेगमा पछिल्लो समय भालुको बिगबिगी बढ्दै गएको छ । वन क्षेत्र नजिकका बस्तीहरूमा भालु ...

ओखलढुंगाको भदौरेमा दम्पतीको विभत्स हत्या, अनुसन्धान जारी

भदौरेका  दम्पत्तीको  हत्या प्रकरण ः  अनुसन्धानका लाग प्रदेश प्रहरी बाटो लाग्यो

पौष १५, सोलुखुम्बु । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका वडा नम्बर ६ का १ दम्पत्ती मृत अवस्थामा फेला परेपछी घटना संकास्पद भन्दै ...

ओखलढुंगाको भदौरेमा दम्पतीको विभत्स हत्या, अनुसन्धान जारी

ओखलढुंगाको भदौरेमा दम्पतीको विभत्स हत्या, अनुसन्धान जारी

पौष १५, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा एक दम्पतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । मृतक स्थानीय ...

दूधकोशी जलाधार क्षेत्रका विद्यालय जलवायुजन्य विपद् जोखिममा

दूधकोशी जलाधार क्षेत्रका विद्यालय जलवायुजन्य विपद् जोखिममा

पौष १४, सोलुखुम्बु । दूधकोशी जलाधार क्षेत्रका धेरैजसो विद्यालय जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमताल विस्फोटजन्य बाढीजस्ता जोखिममा रहेको एक ...

खोटाङमा पाँच महिनामै प्रजिअ फेरियो, प्रजिअ र सहायक प्रजिअ दुवै पदमा महिला नेतृत्व

खोटाङमा पाँच महिनामै प्रजिअ फेरियो, प्रजिअ र सहायक प्रजिअ दुवै पदमा महिला नेतृत्व

पौष १४, सोलुखुम्बु । खोटाङ जिल्लाले नयाँ प्रशासनिक नेतृत्वसँगै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । सहसचिव रेखा कडेल प्रमुख जिल्ला ...

सोताङ पब्लिक क्याम्पसलाई आगामी परीक्षाको केन्द्र कायम गर्ने निर्णय

सोताङ पब्लिक क्याम्पसलाई आगामी परीक्षाको केन्द्र कायम गर्ने निर्णय

पौष १४, सोलुखुम्बु । सोताङ पब्लिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा केन्द्र सोलुखुम्बु बहुमुखी क्याम्पस तोकिएको विषयमा सोताङ गाउँपालिकाले आपत्ति जनाएको छ ...

खोटाङमा पाँच महिनामै प्रजिअ फेरियो, प्रजिअ र सहायक प्रजिअ दुवै पदमा महिला नेतृत्व

खोटाङमा पाँच महिनामै प्रजिअ फेरियो, प्रजिअ र सहायक प्रजिअ दुवै पदमा महिला नेतृत्व

अशोक साम्पाङ, खोटाङ । खोटाङले पाएको नयाँ प्रशासनिक नेतृत्व ऐतिहासिक बनेको छ । सहसचिव रेखा कँडेल प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ...

सोलुखुम्बुको सुन्तला उत्पादन ७ सय ८७ मेट्रिक टनले घट्यो

सोलुखुम्बुको सुन्तला उत्पादन ७ सय ८७ मेट्रिक टनले घट्यो

पौष १४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादनमा उल्लेख्य कमी आएको छ । प्रतिकूल मौसमका कारण जिल्लाको ...

Page 2 of 17 1 2 3 17

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.