Month: January 2026

काङ्ग्रेस खोटाङका सचिव समिर राई खुले विशेषको पक्षमा,

काङ्ग्रेस खोटाङका सचिव समिर राई खुले विशेषको पक्षमा,

पाैषा २६, साेलुखुम्बु । नेपाली काङ्ग्रेस खोटाङका सचिव तथा केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई नोपली काङ्ग्रेसको विशेष महाधिवेशनका पक्षमा खुल्नुभएको ...

माप्य दुधकोशीमा १५ दिने बिल्डिङ इलेक्ट्रिसियन सिप विकास तालिम सम्पन्न

माप्य दुधकोशीमा १५ दिने बिल्डिङ इलेक्ट्रिसियन सिप विकास तालिम सम्पन्न

पौष २५, सोलुखुम्बु। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ मा १५ दिने बिल्डिङ इलेक्ट्रिसियन सिप विकास तालिम सम्पन्न भएको छ। घरेलु तथा ...

माप्यमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

माप्यमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

पौष २५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ मा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरिएको छ ...

राउतको उपचारका लागि हिमाल दर्शन माविले गर्यो ४२ हजार ५ सय ७५ रुपैयाँ सहयोग

राउतको उपचारका लागि हिमाल दर्शन माविले गर्यो ४२ हजार ५ सय ७५ रुपैयाँ सहयोग

पौष २५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माध्यमिक विद्यालयले कक्षा ९ मा अध्ययनरत छात्रा पवित्रा राउतको उपचारका ...

 रिड नेपालले सक्यो ४ दिने कार्यशाला गोष्ठी 

 रिड नेपालले सक्यो ४ दिने कार्यशाला गोष्ठी 

पौष १४, सोलुखुम्बु । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालले सोलुखुम्बुका स्थानीय तहहरुलाई समोबेशी शिक्षा, अपाङ्गता तथा वाल ...

सोलुखुम्बुबाट रोहित पुडासैनीको स्वतन्त्र उम्मेदवारी घोषणा

सोलुखुम्बुबाट रोहित पुडासैनीको स्वतन्त्र उम्मेदवारी घोषणा

पौष २४, सोेलुखुम्बु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लाबाट रोहित पुडासैनीले स्वतन्त्र उम्मेदवारी ...

कैलाश्वरी युवा क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

कैलाश्वरी युवा क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

पौष २३, सोलुखुम्बु । कैलाश्वरी युवा क्लबले माघे संक्रान्ति तथा क्लब भवन उद्घाटनको अवसरमा साबिक वडा स्तरीय खुल्ला पुरुष भलिबल ...

न्यूनतम सेवा मापदण्डमा फाप्लु अस्पतालले रच्यो इतिहास, प्राप्त ग¥यो अहिले सम्मकै उच्च ८७ अङ्क 

न्यूनतम सेवा मापदण्डमा फाप्लु अस्पतालले रच्यो इतिहास, प्राप्त ग¥यो अहिले सम्मकै उच्च ८७ अङ्क 

पौष २३, सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुले न्यनतम सेवा मापदण्डमा अहिले सम्मकै उच्च अङ्क ल्याएको छ ।  अस्पतालको व्यवस्थापन, सरसफाइ, ...

स्व. त्रिभुराज राईको प्रथम स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना

स्व. त्रिभुराज राईको प्रथम स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना

पौष २४, सोलुखुम्बु । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेस्थित जनता माध्यमिक विद्यालयमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्व. त्रिभुराज राईको प्रथम ...

लिखुपिके जेनजेड समूहद्वारा वार्ताको माग, नसुने आन्दोलनको चेतावनी

लिखुपिके जेनजेड समूहद्वारा वार्ताको माग, नसुने आन्दोलनको चेतावनी

पौष २२, सोलुखुम्बु । लिखु पिके गाउँपालिकाको सर्वाङ्गिन विकास र सुशासनको माग गर्दै लिखुपिके जेनजेड समूहले पटक–पटक गाउँपालिकाको ध्यानाकर्षण गराउँदै ...

Page 10 of 13 1 9 10 11 13

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.