Day: September 14, 2024

 लिखुपिकेमा बालदिवस विशेष कार्यक्रम, हाजिरजवाफ, वक्तृत्वकला र नृत्य आयोजना 

 लिखुपिकेमा बालदिवस विशेष कार्यक्रम, हाजिरजवाफ, वक्तृत्वकला र नृत्य आयोजना 

भदौ २९ सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा बाल दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । ६० औँ वाल दिवसको अवसरमा ...

 बाल दिवसका अवसरमा सोलुदुधकुण्डले आयोजना ग¥यो मेयर/उपमेयर सँग विद्यार्थी कार्यक्रम 

 बाल दिवसका अवसरमा सोलुदुधकुण्डले आयोजना ग¥यो मेयर/उपमेयर सँग विद्यार्थी कार्यक्रम 

भदौ २९, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधुकुण्ड नगरपालिकाले वाल दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ  । नगरपालिका तथा ग्रामीण शिक्षा तथा ...

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

भदौ २९, सोलुखुम्बु । झापाको भद्रपुरस्थित मेची रंगशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता शुरु ...

व्यवसायिक पर्यटनकर्मीहरु मिलेर टानको सिण्डिकेट तोडिएको पूर्वमन्त्री केसीको आरोप

व्यवसायिक पर्यटनकर्मीहरु मिलेर टानको सिण्डिकेट तोडिएको पूर्वमन्त्री केसीको आरोप

भदौ २९, सोलुखुम्बु । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले व्यवसायिक पर्यटनकर्मीहरु मिलेर टानको सिण्डिकेट तोडिएको आरोप लगाउनुभएको ...

चुलोबाट आगो सल्किदा लिखुपिकेका तामाङ घाईते, पशुचौपायमा क्षति

चुलोबाट आगो सल्किदा लिखुपिकेका तामाङ घाईते, पशुचौपायमा क्षति

भदौ २९, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ मादलुमा आगलागीमा परेर शमसेर बहादुर तामाङ घाईते भएका छन्, भने ...

सप्तेश्वर बाल एकता क्लबले मनायो ६० औँ बाल दिवस

सप्तेश्वर बाल एकता क्लबले मनायो ६० औँ बाल दिवस

भदौ २९, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ५ स्थित थर्पु डाँडा माध्यमिक विद्यालयमा ६० औँ बाल दिवस भव्यताका ...

सिन्धुलीमा स्वास्थ्य शिविरको पहिलो दिन ७ सय बढीले सेवा लिए

सिन्धुलीमा स्वास्थ्य शिविरको पहिलो दिन ७ सय बढीले सेवा लिए

भदौ २९, सोलुखुम्बु । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय बढीले सेवा लिएका छन् । काठमाडौंको निजामती ...

हलेसी तुवाचुङ नगरपालिकाद्धारा एसइईमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थी तथा विद्यालयलाई सम्मान

हलेसी तुवाचुङ नगरपालिकाद्धारा एसइईमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थी तथा विद्यालयलाई सम्मान

भदौ २९, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ...

झापामा छुरा प्रहार गरी युवकले गरे प्रेमिकाको हत्या

झापामा छुरा प्रहार गरी युवकले गरे प्रेमिकाको हत्या

भदौ २९, सोलुखुम्बु । झापाको अर्जुनधारा नगरपालिका–६ बिर्तामोडमा एक युवकले छुरा प्रहार गरी युवतीको हत्या गरेका छन् । कैलाली गौरीगङ्गा ...

Page 1 of 2 1 2

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist