स्थानीय तह

स्थानीय तह

शिक्षकहरुका लागी ५ दिने आइसिटी सम्बन्धी तालिम सुरु 

शिक्षकहरुका लागी ५ दिने आइसिटी सम्बन्धी तालिम सुरु 

जेठ १७ सोलुखुम्बु ।  सोलुखुम्बुमा शिक्षकहरूका लागी आइसिटी सम्बन्धी ५ दिने तालिम सुरु भएको छ । बुधबार १६ गतेबाट जिल्ला सदरमुकाम नजिकै रहेको गार्मा माविमा जिल्लाका ३० वटा विद्यालयका ३०...

Read more
नेचासल्यानको एक विद्यालयमा १ सय बोट वृक्ष रोपियो

नेचासल्यानको एक विद्यालयमा १ सय बोट वृक्ष रोपियो

जेठ १७, सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुले नेचासल्यानको एक विद्यालयमा वृक्षारोपण गरेको छ ।  कार्यालयको वार्षिक स्वीकृत हरियाली विद्यालय कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नम्बर १ स्थित भूमेश्वरी माध्यमिक विद्यालयमा जापानिज...

Read more
नेचासल्यानमा रोपियो १३ सय सल्लो र चाँप 

नेचासल्यानमा रोपियो १३ सय सल्लो र चाँप 

जेठ १६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा १ हजार ३ सय बृक्षरोपण गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर डिभिजन वन कार्यालयको आयोजनामा गाउँपालिकाको वडा नम्बर १ स्थित गिम्बीर जडेनी...

Read more
रुभुङमा साकेला सिली प्रदर्शनी सम्पन्न, ७ टिमको सहभागिता (हेर्नुस तस्वीर सहित)

रुभुङमा साकेला सिली प्रदर्शनी सम्पन्न, ७ टिमको सहभागिता (हेर्नुस तस्वीर सहित)

जेठ १५ सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा साकेला सिली प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार रुभुङ सुम्नीमा साकेला सिली व्यवस्थापन समितिको आयोजनामा किराँत राईहरूको महान चाड उँधौलीको साकेला सिली...

Read more
कोशी पारीको सडक सञ्जाल टुट्यो 

कोशी पारीको सडक सञ्जाल टुट्यो 

जेठ १५, सोलुखुम्बु । वर्षायाम शुरु भएसँगै सोलुखुम्बुको कोशी पारीको सिधा सडक सम्पर्क टुटेको छ । गएराति आएको बाढीले हुगाँ खोलाको १२ वटा ह्युम पाईप बगाइदिँदा कोशी पारिको सिधा सडक...

Read more
पूर्वी नेपालमा आज वर्षा हुने

पूर्वी नेपालमा आज वर्षा हुने

जेठ १५, साेलुखुम्बु ।  स्थानीय वायुसँगै रेमल चक्रवातको सामान्य प्रभाव पूर्वी नेपालमा वर्षाका हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार, हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत...

Read more
महाकुलुङमा ४ दिने नमुना गाउँसभाको अभ्यास, २६ जना युवाको सहभागिता 

महाकुलुङमा ४ दिने नमुना गाउँसभाको अभ्यास, २६ जना युवाको सहभागिता 

जेठ १४, सोलुखुम्बु ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नमुना गाउँ सभाको अभ्यास गरिएको छ । गत जेठ ११ देखी सुरु आज सम्म गाउँपालिकाका २६ जना युवाको सहभागिता ४ दिने नमुना गाउँसभाको...

Read more
लुक्लामा फुट ट्रेल निर्माणको काम समय अगावै सम्पन्न

लुक्लामा फुट ट्रेल निर्माणको काम समय अगावै सम्पन्न

जेठ १४, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा लुक्ला बजार पर्यटकीय पूर्वाधार निर्माण आयोजना अन्तर्गत फुट ट्रेल निर्माणका काम सम्पन्न गर्नुपर्ने समय अगावै सम्पन्न भएको छ ।  विश्वकै प्रमुख...

Read more
देउसामा निर्माणाधिन कात्तिके खानेपानी योजनाको  ९० प्रतिशत काम सम्पन्न

देउसामा निर्माणाधिन कात्तिके खानेपानी योजनाको ९० प्रतिशत काम सम्पन्न

जेठ १४, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसा निर्माणाधिन कात्तिके खानेपानी योजनाको काम ९० प्रतिशत काम पुरा भएको छ । वडा नम्बर ७ को लुर्बा र नाम्से...

Read more
नेचासल्यानका आगलागी पीडित विद्यार्थीका लागी रीड नेपालको पोशाक तथा स्टेशनरी खर्च 

नेचासल्यानका आगलागी पीडित विद्यार्थीका लागी रीड नेपालको पोशाक तथा स्टेशनरी खर्च 

जेठ १४, सोलुखुम्बु ।  ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले सोलुखुम्बुको नेचासल्यानका अग्नि पीडित  ४ विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । रिड नेपालले नेचासल्यान गाउँपालिका वडा नम्बर...

Read more
Page 22 of 29 1 21 22 23 29

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.