कृषि

 थुलुङ दुधकोशीः कफी प्रशोधनको तयारी अन्तिम चरणमा 

 थुलुङ दुधकोशीः कफी प्रशोधनको तयारी अन्तिम चरणमा 

असार १८, सोलुखुम्बु ।  जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा कफी प्रशोधनको तयारी अन्तिम चरणमा पुगेको छ । कफी प्रशोधनका लागि आवश्यक भौतिक संरचना तयारी अवस्थामा रहेको छ भने अन्य उपकरण समेत...

Read more
मकैबालीमा क्षति भएका किसानले पाए राहत

मकैबालीमा क्षति भएका किसानले पाए राहत

असार १७, सोलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका ६ का किसानले लगाएको मकै वालीमा हावाहुरीले क्षति पु¥याए पछि राहात पाएका छन् ।। गाउँपालिकाको वडा नम्बर ६ लट्टेबारी क्षेत्रमा किसानले लगाएको मकैबारी...

Read more
लट्टेबारी किसानको मकैवाली हावाहुरीले स्वाहा 

लट्टेबारी किसानको मकैवाली हावाहुरीले स्वाहा 

असार १६, साेलुखुम्बु ।   ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका ६ का किसानले लगाएको मकै वालीमा हावाहुरी सहितको पानीले क्षति पुर्‍याएको छ ।  गाउँपालिकाको वडा नम्बर ६ लट्टेबारी क्षेत्रमा किसानले लगाएको मकैबारी शनिबार...

Read more
थुलुङ दुधकोशीले पु¥यायो देउसाका कृषकका आलु काठमाण्डौमा

थुलुङ दुधकोशीले पु¥यायो देउसाका कृषकका आलु काठमाण्डौमा

असार १६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा उत्पादन भएको कृषि उपज कृषि एम्बुलेन्स मार्फत काठमाण्डौ लगेर विक्री वितरण गरिँदै आएको छ । कृषि उपजको बजारीकरणका लागी गाउँपालिकाले सुरु गरेको...

Read more
आज २१ औँ राष्ट्रिय धान दिवस, सोलुखुम्बुमा विभिन्न कार्यक्रम गरी मनाइँदै 

आज २१ औँ राष्ट्रिय धान दिवस, सोलुखुम्बुमा विभिन्न कार्यक्रम गरी मनाइँदै 

असार १५, सोलुखुम्बु । आज २१ औँ राष्ट्रिय धान दिवस । हिमाली जिल्ला सोलुखुम्बुमा यो दिवस आज भव्यताका साथ मनाइदैछ । हरेक वर्ष असार १५ का दिन देशैभर धान दिवस...

Read more
असार लाग्यो, सुरू भयो सोलुमा धान रोपाइँ

असार लाग्यो, सुरू भयो सोलुमा धान रोपाइँ

असार ३, सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न स्थानमा धान रोपाई सुरू भएको छ । यस वर्षको मनसुन सुरु भएसँगै एक हप्ता अघिदेखि जिल्लामा धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको...

Read more
चार दशकदेखि सिञ्चाईको पर्खाइमा रहेका देउसालीको माग पुरा, खेतमा पानी पुगेपछि भए हर्षित

चार दशकदेखि सिञ्चाईको पर्खाइमा रहेका देउसालीको माग पुरा, खेतमा पानी पुगेपछि भए हर्षित

असार २, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एउटा गाउँमा योजना मागेको चार दशकपछि खेतमा पानी पुग्दा किसानमा हर्ष छाएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसाका किसानहरुले...

Read more
खोटाङमा खडेरीले मकैका बोट सुक्न थाले

खोटाङमा खडेरीले मकैका बोट सुक्न थाले

असार २, सोलुखुम्बु । पूर्वी जिल्ला खोटाङका किसानहरुले मुठी रोपेर मुरी फलाउने समयमा खडेरीले बारीमा मकैका बोट सुक्न थालेका छन् । लामो समय देखि पानी नपरेपछि खडेरीले बारीमा मकैका बोट...

Read more
खुम्बुका १०० जना किसानले लिए जैविक झोलमल तयार गर्ने तालिम

खुम्बुका १०० जना किसानले लिए जैविक झोलमल तयार गर्ने तालिम

असार १, सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले किसानहरूलाई जैविक झोलमल तयार गर्ने सम्बन्धी तालिम दिएइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ३ लाख...

Read more
केरुङका किसानलाई ५ लाख बराबरको मेसिनरी औजार

केरुङका किसानलाई ५ लाख बराबरको मेसिनरी औजार

जेठ २८, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ का किसानहरुलाई ५ लाख बराबरको कृषि औजार वितरण गरिएको छ । सोमबार सोलुदुधकुण्ड नगरपालिकाको ५० प्रतिशत र कृषकहरुको ५० प्रतिशत लगानीमा...

Read more
Page 4 of 5 1 3 4 5

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist