सावाकटहरेका अध्यक्ष राईले आफ्नो सुविधाबाट किनिदिए खानेपानीको पाइप
बैशाख २६, सोलुखुम्बु । खोटाङको खोटेहाङ गाउँपालिकाका एक वडा अध्यक्षले सेवा सुविधाबाट खानेपानीको पाइप खरिद गरिदिएका छन् । गाउँपालिकाको वडा नम्बर ३ का अध्यक्ष जेफर राईले आफ्नो ४ महिना बराबरको तलब भत्ताबाट वडाको खानेपानीको समस्या समाधान गर्न पाइप खरिद गरेर वितरण गरेका हुन । उहाँले सावाकटहरेको...