जिल्ला प्रहरी सोलुखुम्बुको नागरिक सुनुवाई : प्रहरी सेवामा अधिकांश सन्तुष्ट
असार ३१, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नागरिक सुनुवाई कार्यक्रममा अधिकांश सरोकारवालाले सेवा प्रति सन्तुष्टि जनाएका छन् । रेडियो एभरेष्टको सहजिकरणमा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागि सरोकारवालाले सोलुखुम्बुमा प्रहरीको सेवा जनमुखि भएको भन्दै प्रशंसा गरेका छन् । प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बर्ष...