मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय
अशोक साम्पाङ, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनका चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा आयोजित उक्त स्वास्थ्य शिविर जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेल र प्रहरी चौकी नुनथलाको संयुक्त आयोजनामा सम्पन्न भएको...











































