Mid Valley College

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

बैशाख २०, सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणमा बाटो बनाउने क्रममा आइसफल डाक्टरले बेवारिसे शव फेला पारेका छन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव फेला परेको हो । हिउँले आधा...

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

अशोक साम्पाङ, खोटाङ । खोटाङमा तेस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आयोजक अध्यक्ष, नेपाल खेलकुद प्रतिष्ठान, खोटाङले आइतबार एक कार्यक्रमबीच जेष्ठ ३ गतेदेखि ९ गतेसम्म महोत्सव सञ्चालन गरिने जानकारी गराएको हो । संस्थाका अध्यक्ष सन्जय कुमार राईका अनुसार...

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

बैशाख २०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ र माप्यदुधकोशी गाउँपालिकामा पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै विभिन्न स्थानमा पदचिन्ह तथा रोड म्याप स्थापना गरिएको छ । द ग्रेट हिमालय ट्रेल प्रोजेक्टको सहयोगमा पहाडी विकास तथा संरक्षण समूह नेपालले उक्त पदचिन्ह तथा रोड म्याप स्थापना गरेको हो । आन्तरिक तथा...

Mid Valley College

प्रदेश खवर

 उदयपुरको ताप्ली गाउँपालिकामा शिक्षकको तलब मासिक  रुपमा भुक्तानी 

फागुन ४, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकाले शिक्षकहरूको तलब महिना दिनमै भुक्तानी गर्न सुरू गरेको छ । शिक्षकहरूका माग बमोजिम अव गाउँपालिकाले महिना महिना दिनमा तलब भुक्तानी गर्ने भएको हो । शिक्षकहरूको मनोबल उच्च पार्नका लागी यो कामले सहयोग गर्ने गाउँपालिकाको विश्वास छ ।  ...

Read more
खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

अशोक साम्पाङ, खोटाङ ।  फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङ जिल्लामा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै राजनीतिक सरगर्मी तीव्र बनेको छ । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको खोटाङमा १३ वटा राजनीतिक दल र दुई स्वतन्त्र गरी कुल १५ जनाले उम्मेदवारी दर्ता गराएका...

Read more

स्थानीय तह

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

बैशाख २०, सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणमा बाटो बनाउने क्रममा आइसफल डाक्टरले बेवारिसे शव फेला पारेका छन् । नेपाल...

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

अशोक साम्पाङ, खोटाङ । खोटाङमा तेस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आयोजक...

Mid Valley College

खेलकुद

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

बैशाख २०, सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणमा बाटो बनाउने क्रममा आइसफल डाक्टरले बेवारिसे शव फेला पारेका छन् । नेपाल...

Read more

स्वास्थ्य

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

चैत्र ८, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सोलुखुम्बुले सोलु काठमाण्डौ सम्पर्क विभागको अध्यक्षमा लक्ष्मण कार्कीलाई चयन गरेको छ । ...

Read more

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.