उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न
बैशाख १२, सोलुखुम्बु । लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम कार्यक्रम उदयपुरमा सम्पन्न भएको छ । शुक्रबार ओरेक उदयपुरको सभाहलमा सञ्चालन गरिएको उक्त तालिम हुरेन्डेक उदयपुरको आयोजना तथा जाल्पा एकीकृत विकास समाजको सह–आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमका लागि आर्थिक सहयोग वल्र्ड भिजन...










































