दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार
वैशाख २२, साेलुखुम्बु । कोरियामा “को सबैभन्दा राम्रोसँग सुत्न सक्छ?” भन्ने अनौठो तर सन्देशमूलक प्रतियोगिता आयोजना गरिएको छ। गहिरो निद्रामा पुग्न सक्ने सहभागीले पुरस्कार जितेका छन्। दक्षिण कोरियाको राजधानी सियोलस्थित हान नदी किनारमा भएको “पावर नाप” प्रतियोगितामा सयौँ युवाहरूको सहभागिता थियो। सहभागीहरूलाई सुत्ने राजकुमार वा राजकुमारी...










































