एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार
माघ २२, ओखलढुंगा । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा १ हजार १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टीको चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवारको संयोजकत्वमा कमिटी गठन गरिएको हो। विहीबार जिल्ला सदरमुकामस्थित पार्टी कार्यालयमा...











































