पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा
मंसिर २९, सोलुखुम्बु । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव छ। सोमबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही...











































